2026/07/29

रास्वपा कार्यालयमा कार्यकर्ताको भिड, प्रहरी परिचालन

Admin
Admin

२०८१-०७-०२

460
Shares
रास्वपा कार्यालयमा कार्यकर्ताको भिड, प्रहरी परिचालन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा समर्थक जम्मा भएका छन् ।

काठमाडौँ वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन् ।

460
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja