2026/07/29

धुम्बाराहीबाट भोलि बूढानीलकण्ठ निवास सर्दै देउवा

Admin
Admin

२०८०-१०-०२

574
Shares
धुम्बाराहीबाट भोलि बूढानीलकण्ठ निवास सर्दै देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बराहीस्थित भाडाको घरबाट आफ्नै निवास बुढानीलकण्ठ सर्ने भएका छन् । देउवा भोलि (बुधबार) बुढानीलकण्ठ सर्न लागेका हुन् ।

देउवा करिब १३ महिनादेखि धुम्बराहीमा भाडाको घरमा बस्दै आएका थिए । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी बालुवाटारबाट धुम्बराही सरेका थिए ।

574
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja