2026/07/29

भक्तपुर–२ मा मतगणना सुरु

Admin
Admin

२०८२-११-२१

260
Shares
भक्तपुर–२ मा मतगणना सुरु

फागुन २१, २०८२-काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । 

भक्तपुर क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत राधिका सुवालले साढे ११ बाट मतगणना सुरु भएको जानकारी दिइन् । 

 
भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट महेश बस्नेत, नेपाली कांग्रेसबाट कविर राणा, रास्वपाबाट राजिव खत्री,  नेकपाबाट रामप्रसाद सापकोटा प्रतिस्पर्धामा छन् । 

260
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja