2026/04/16

सर्लाही-४ : जब्दी मतदान केन्द्रमा विवाद, मतदान स्थगन

Admin

२०८२-११-२१

114
Shares

फाल्गुन २१, २०८२

सर्लाही-४ अन्तर्गत बलराको जब्दी मतदान केन्द्रमा मतदान स्थगन भएको छ ।

जब्दीस्थित श्री प्रावि मतदान केन्द्रमा एक जना वृद्धले सहयोगीले आफन्तबाहेक अरूको सहयोगबाट मतदान गर्ने प्रयास गरेपछि पोलिङ एजेन्टबीच विवाद भएको हो। प्रजिअ रामुराज कडरिया मतदान केन्द्रमा छन् । मतदान सञ्चालनका  लागि छलफल चलिरहेको छ । 

114
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.