2026/07/29

परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, के होला प्रधानमन्त्री ओलीको भारत भ्रमण

Admin
Admin

२०८१-१२-०२

428
Shares
परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, के होला प्रधानमन्त्री ओलीको भारत भ्रमण

 काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा नयाँ दिल्लीमा रहेकी छन्। भारतले आयोजना गर्ने राइसिना डाइलगमा बोल्ने कार्यक्रमसहितका लागि राणा भारतमा पुगेकी हुन्। 

उनको राजनीतिक तहमा पनि भेटवार्ता हुने बताइएको छ। पहिलो पटक भारत भ्रमणमा जाँदा प्रधानमन्त्री सरहको मान्यता पाएकी उनले भाजपाका विदेश विभागका अधिकारी र समकक्षीसँग समेत भेटका निम्ति चाँजो मिलाइएको छ।

यो चाँजो प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मितिलाईसमेत लिएर मिलाइएको बताइन्छ।

 

428
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja