प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनलाई पक्राउ गरेको छ।
उनी नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका महासचिव पनि हुन् । पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ललितपुरको झम्सीखेलबाट केही बेर अघि पक्राउ गरेको हो।