2026/09/13

बहस : अर्को विश्व सम्भव छ

Admin
Admin

२०८०-११-०३

552
Shares
बहस : अर्को विश्व सम्भव छ

बिहीबारदेखि काठमाडौंमा सुरु भएको विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनमा ‘अर्को विश्व सम्भव छ’ भन्ने मूल नारामा विशेष बहस हुँदै छ । 

सम्मेलनमा १३ वटा मूल विधामा बहस हुने आयोजकको भनाइ छ । सम्मेलनमा ठूलासाना गरी ४ सय २ वटा कार्यक्रमहरू र ९२ देशका प्रतिनिधि सहभागी छन् । 

552
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja