2026/07/30

बझाङमा गयो भूकम्प

Admin
Admin

२०८०-०९-२७

599
Shares
बझाङमा गयो भूकम्प

काठमाडौं । बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

शुक्रबार राति ११:३२ बजे बझाङको पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मान केन्द्रले जनाएको छ ।

599
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja