2026/09/13

स्वदेश ल्याइयो इजरायलमा मारिएका ४ नेपालीको शव

Admin
Admin

२०८०-०७-०५

485
Shares
स्वदेश ल्याइयो इजरायलमा मारिएका ४ नेपालीको शव

हमास हमलाका कारण इजरायलमा मारिएका १० नेपालीमध्ये चार जनाको शव स्वदेश ल्याइएको छ।  फ्लाई दुबईको उडानमार्फत आज बिहान चार विद्यार्थीको शव काठमाडौँ ल्याइपुर्‍याइएको हो।  

अन्य शव पहिचानको काम भइरहेको तेलअभिभस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

485
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja