2026/07/29

सिआइबीमा प्रमुखमा एआइजी केसी

Admin
Admin

२०८२-०६-०५

376
Shares
सिआइबीमा प्रमुखमा एआइजी केसी

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मनोज केसीलाई सरुवा गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी केसीलाई सिआइबीको कमान दिने निर्णय गरेको हो।  

केसी बरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान थालेर पर्दाफास गरेका मुख्य अधिकारीका हुन्। त्यो बेला उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए। 

376
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja