2026/07/30

नेपाली पब्जी टोली डीआरएसको कमब्याक

Admin
Admin

२०८१-०५-२४

596
Shares
नेपाली पब्जी टोली डीआरएसको कमब्याक

काठमाडौं– नेपाली पब्जी गेमिङ टोली दा रियल सोल्जर्स (डीआरएस)को कमब्याक भएको छ। 

चलिरहेको पब्जी मोबाइल सुपरलिग सेन्ट्रल एन्ड साउथ एसीया स्प्रिङ (पीएमएसएल सीएसए) २०२४ अन्तिम लिग खेलहरूमा २ चिकन डिनर जितेर तेस्रो हप्ताको च्याम्पियन बनेको छ। 

यो टोली विश्वको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसीप (पीएमजीसी)को धेरै नजिक पुगेको छ।  

यो बर्ष पनि डीआरएसको छनौट भएमा ५ पटक विश्वकप खेल्ने विश्वकै पहिलो टोली हुनेछ।

596
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja