2026/07/30

सन्दीपको निलम्बन फुकुवा

Admin
Admin

२०८१-०२-०२

610
Shares
सन्दीपको निलम्बन फुकुवा

उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले पनि निलम्बन फुकुवा गरेको छ। 

क्यान अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई फुकुवा गरिएको बताए। 

उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले पनि निलम्बन फुकुवा गरेको छ। 

क्यान अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई फुकुवा गरिएको बताए। 

उनले भनेका छन्, ‘सम्मानित उच्च अदालत पाटनको जेठ २ को फैसलाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला भएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँछौँ।’

610
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja