2026/07/30

नेपाल सुपर लिग : धनगढी र बुटवल लुम्बिनीबिच खेल जारी

Admin
Admin

२०८०-०८-१४

588
Shares
नेपाल सुपर लिग : धनगढी र बुटवल लुम्बिनीबिच खेल जारी

नेपाल सुपर लिग २ अन्तर्गत अहिले   धनगढी एफसी र  बुटवल लुम्बिनीएफसीबिच प्रतिस्पर्धा भईरहेको छ।

काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको यी दुईबिचको अहिले साँझ साढे ५ बजे देखि सुरु भएको हो।

पहिलो खेलमा धनगढीले वीरगन्ज युनाईटेड एफसी २–१ ले हराएको थियो।बुटवल भने ललितपुर सिटी एफसीसँग २–० ले पराजित बनेको थियो।

588
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja