2026/09/13

मुगुमा आमासहित तीन छोराछोरी मृत फेला

Admin
Admin

२०८०-०७-१०

618
Shares
मुगुमा आमासहित तीन छोराछोरी मृत फेला

मुगुको छायानाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै घरका ४ जना मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा वर्ष २८ कि सितलदेवी बोहोरा, छोरा वर्ष ११ को मनोज बोहोरा, छोरी वर्ष ९ कि अप्सरा बोहोरा, ८ महिनाको छोरा रहर बोहोरा रहेको वडा अध्यक्ष खेम रावलले बताए।

निज सितलदेवी बोहोराको श्रीमान दीपक बोहरा हाल कतारमा रहेका छन्।  हत्या कसले गरेको भन्ने खुल्न सकेको छैन। शुक्रबार बिहान ११ बजे खबर पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो।

618
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja