2026/07/29

कैलालीमा दुई घण्टामा ८ हजार २८६ मत खस्यो

Admin
Admin

२०८२-११-२१

215
Shares
कैलालीमा दुई घण्टामा ८ हजार २८६ मत खस्यो

फाल्गुन २१, २०८२, काठमाडौं । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा दुई घण्टामा आठ हजार २८६ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ बजेदेखि ९ बजेसम्म आठ हजार २८६ मत खसेको हो ।

कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये १ नम्बरमा एक लाख आठ हजार ४९१ जना, २ नम्बरमा एक लाख सात हजार ७५७ जना, ३ नम्बर क्षेत्रमा एक लाख नौ हजार १२२ जना, ४ नम्बर क्षेत्रमा एक लाख १५ हजार १४३ जना र ५ नम्बर क्षेत्रमा एक लाख १० हजार ५३९ जना मतदाता छन् ।

215
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja