2026/07/28

चीनमा ६.९ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प, कम्पनले नेपाल र भारतसम्म हल्लियो

Admin
Admin

२०८१-०९-२३

446
Shares
चीनमा ६.९ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प, कम्पनले नेपाल र भारतसम्म हल्लियो

२३ पुस, काठमाडौं ।

आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् ।

446
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja