2026/09/14

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

Admin
Admin

२०८०-०६-२३

620
Shares
आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए। 

मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ।  धामीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको पाण्डेले जानकारी दिए। 

620
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja