2026/04/16

डोटीमा एक विद्यालयको स्टोर रुममा आगलागी

Admin

२०८०-०६-०६

582
Shares

डोटीमा एक विद्यालयको स्टोर रुममा आगलागी भएको छ। जिल्लाको शिखर नगरपालिका-६ तलकोट स्थित हरिहर माविको स्टोर रुममा बिद्युतको तार सर्ट भएर शुक्रवार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

आगलागी हुँदा स्टोर रुम भित्र रहेका कम्प्युटर, किताब, बाल्टिन, पंखा, पलङ, सिरक डस्ना लगायतका सामानहरु जलेर अन्दाजी ३ लाख मुल्य बरावरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ।

582
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.