2026/07/29

एसईई खारेज गर्ने, कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले नै लिने प्रस्ताव

Admin
Admin

२०८०-०५-२७

541
Shares
एसईई खारेज गर्ने, कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले नै लिने प्रस्ताव

सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।

प्रतिनिधिसभामा बुधबार दर्ता गरेको शिक्षासम्बन्धी विधेयकमा सरकारले माध्यमिक परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ।

एसईई खारेज गरेर बोर्ड परीक्षा १२ कक्षामा हुने व्यवस्था प्रस्ताव गरिएको गरेको छ।

सरकारले विधेयकमा गरेको प्रस्ताव अनुसार कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले नै लिनेछ। जसलाई आधारभूत शिक्षा भनिएको छ। ९, १० र ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिनेछ।

541
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja