2026/04/16

प्रतिनिधसभाको बैठक : सांसदहरुले तीनवटा मन्त्रालयबारे प्रश्न गर्दै

Admin

२०८०-०५-१८

453
Shares

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै डाकिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी प्रश्नहरु सोध्ने र तिनको जवाफ दिइने कार्यसूची छ ।

त्यसैगरी सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु हुने अर्को सम्भावित कार्यसूचीमा उल्लेख छ ।

453
Shares

©News Kunja 2021-2026. All rights reserved.