2026/07/29

ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु

Admin
Admin

२०८०-०५-१७

592
Shares
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु भएको छ।  जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।

हाल थुनामा रहेका १८ जना प्रतिवादीहरूको बयान सकिएसँगै आइतबार(आज)देखि थुनछेक बहस सुरु गरिएको हो ।

अहिले सरकारको तर्फबाट सरकारी वकिलहरूले बहस गरिरहेका छन् । 

592
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja