2026/07/28

मेयर बालेनले भने : सिंहदरबारमा आगो लगाइदिन्छु

Admin
Admin

२०८०-०५-१६

511
Shares
मेयर बालेनले भने : सिंहदरबारमा आगो लगाइदिन्छु

काठमाडौं महानगरपालिकाका मेयर साह सामाजिक संजालमा आक्रमक शैलीमा प्रस्तुत भएका छ्न ।
'आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,

सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।' उनकोमा अहिलेसम्म हजारौंले लाइक र कमेन्ट गरिसकेका छन् ।

511
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja